बिहीबार , कात्तिक २२ गते २०८२

प्रधानमन्त्री कप क्रिकेट : एपीएफसँग केही लागेन बागमती प्रदेशको

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले