बिहीबार , कात्तिक २२ गते २०८२

शानदार जीतसँगै शृङ्खलामा नेपालको क्लिन स्वीप

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला क्लिन स्वीप गरेको हो । पहिले ब्याटिङ गर्दै क्यानडाले