बुधबार, साउन ३० गते २०८२

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब

  • Latest Updates
    Trending