मंगलबार, जेठ ८ गते २०८२

भारत निर्यात गरेकाले विद्युत अवरुद्ध भएको होइन : कुलमान घिसिङ

३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत