मंगलबार, जेठ ८ गते २०८२

राष्ट्रसंघका पूर्वमहासचिव मुनलाई मन्त्री मोदीले दिए ढाका टोपी उपहार

२० असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुनलाई ढाका टोपी र आँखीझ्याल उपहार दिएका छन् । दक्षिण कोरियाको बुसान सहरमा जारी