बुधबार, जेठ ९ गते २०८२

एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय युवा संयोजकमा रञ्जितराज ओन्टाको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियामा राष्ट्रिय युवा संयोजक पदका लागि रणजितराज ओन्टाले उम्मेदवारी दिने भएका छन् । नेपाली युवाहरूको आवश्यकता र आकाङ्क्षाको वकालत गर्दै, ओन्टाले उनीहरूको समग्र विकास र