सोमबार, जेठ ७ गते २०८२

पहिचानवादीले देखाए ओलीलाई कालो झण्डा, एमालेले गर्‍यो प्रतिकार

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आफ्नो जन्मथलो आठराई तेह्रथुम पुगेका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा