सोमबार, जेठ ७ गते २०८२

नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ  : प्रधानमन्त्री

तनहुँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् । बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र