सोमबार, जेठ ७ गते २०८२

तनहुँ–१ अपडेट : २५ हजार मत गन्दा कसले कति मत पायो ?

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत