शुक्रबार, जेठ ११ गते २०८२

संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् । संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ ।

  • Latest Updates
    Trending