बिहीबार , साउन ३ गते २०८२

कञ्चनपुरमा जंगली हात्तीको बथानले तीन घर भत्कायो

कञ्चनपुरमा जंगली हात्तीको बथानले तीन घर भत्कायो

अखबार दैनिक
बुधबार, असोज १७ २०८०
  • कञ्चनपुरमा जंगली हात्तीको बथानले तीन घर भत्कायो

    धनगढी । जंगली हात्तीको बथानले कञ्चनपुरमा तीन घर भत्काएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गयराति तीन वटा घरमा क्षति पुर्याएको हो ।

    images

    कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिँहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको हो ।

    यसैबीच हात्तीले स्थानीयका दर्जनौ विघामाको धानबालीमा पनि क्षति पुयाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ