बिहीबार , जेठ ३ गते २०८२

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

अखबार दैनिक
सोमबार, मंसिर २५ २०८०
  • संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

    २५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

    images

    उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो । गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ