इन्द्रेश्वर मन्दिर काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकामा रहेको छ । पनौतीको बाह्र वर्षे मेला यही मन्दिर र आसपासको क्षेत्रमा लाग्ने गर्दछ ।
यो मन्दिरको निर्माण राजकुमारी विरुमा देवीबाट विक्रम सम्वत् १३५१ मा निर्मित भएको हो ।