सोमबार, भदौ १५ गते २०८३

सुजनबाबुको ‘तिम्रो तस्बिर’ सार्वजनिक

सुजनबाबुको ‘तिम्रो तस्बिर’ सार्वजनिक

अखबार दैनिक
मंगलबार, असार ११ २०८१
  • सुजनबाबुको ‘तिम्रो तस्बिर’ सार्वजनिक

    काठमाडौँ । सुजनबाबु गुरुङको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । गीतमा गुरुङकै सङ्गीत तथा प्रवेश दुलाल र गायक गुरुङको शब्द रहेको छ ।

    विक्रम चौहानको कथा र निर्देशन रहेको गीतको भिडियोमा सुजनसँगै बलराम परियार र हिमा सापकोटाको अभिनय छ । प्रकाश खड्काले खिचेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

    गीतको भिडियोमा एक आम दर्शक बनेका सुजनको क्रस स्वस्तिमा खड्का हुन्छिन् । तर, स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथा देखाइएको छ । गीतको भिडियो सुजनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ