शुक्रबार, साउन २२ गते २०८३

रचना रिमालको तीज गीत 'बिलौना' सार्वजनिक

रचना रिमालको तीज गीत 'बिलौना' सार्वजनिक

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • रचना रिमालको तीज गीत 'बिलौना' सार्वजनिक

    गायिका रचना रिमालले तीज गीत 'बिलौना' सार्वजनिक गरेकी छन्। उनले गायक बद्री पंगेनीसँगको स्वरमा शुक्रबार यो गीत ल्याएकी हुन्। 

    गीतमा बिहे गरेर गएकी बहिनी र तीजमा उनलाई लिन पुगेका दाइको पीडा र प्रेमलाई समेटिएको छ। भिडिओमा रचना र बद्रीले नै बहिनी र दाइको भूमिकामा अभिनय गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार