बिहीबार , साउन २१ गते २०८३

नयाँ नेपाली तिज गीत ‘तिजको बेलामा’ सार्वजनिक

नयाँ नेपाली तिज गीत ‘तिजको बेलामा’ सार्वजनिक

अखबार दैनिक
बुधबार, भदौ १९ २०८१
  • नयाँ नेपाली तिज गीत ‘तिजको बेलामा’ सार्वजनिक

    काठमाडौँ । विमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको नयाँ नेपाली तिज गीत ‘तिजको बेलामा’ बजारमा आएको छ । विष्णु भण्डारीले लेखन र संगीत रहेको यस गीतमा सरोज प्रजा, बिना राउत, विमला ज्ञवाली, र न्युसागर लामाले अभिनय गरेका छन् । यो मौलिक तिज गीत विष्णु भण्डारीको आधिकारिक यूट्युब च्यानलमा मात्र उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार