आइतबार, वैशाख २२ गते २०८२

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८१
  • प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

    काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से ०.१९ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.१९ अंक घटेर २७११.५५ को विन्दुमा झरेको छ ।

    images

    सेसन अवधिमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर किनबेच भएको छ। जसमा १७ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सेसनभर ४० कम्पनीको शेयर ८३ पटक कारोबार भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ