सोमबार, भदौ १५ गते २०८३

जनकपुरले पायो १३९ रनको लक्ष्य

जनकपुरले पायो १३९ रनको लक्ष्य

अखबार दैनिक
बिहीबार , मंसिर २० २०८१
  • जनकपुरले पायो १३९ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले जितका लागि १३९ रनको लक्ष्य पाएको छ। टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो।

    म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले ५ र विपिन खत्रीले १ रन जोडे। जनकपुरका लागि ललित राजवंशी तीन, जिमि निसम दुई मोहम्मद मोहसिन, किशोर महतोले समान एक एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ