सोमबार, भदौ १५ गते २०८३

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

अखबार दैनिक
बिहीबार , मंसिर २० २०८१
  • सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ