मंगलबार, वैशाख २४ गते २०८२

माइतीघरमा यसरी मनाइयो धोती दिवस

माइतीघरमा यसरी मनाइयो धोती दिवस

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • माइतीघरमा यसरी मनाइयो धोती दिवस

    काठमाडौं। विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रुपमा धोती दिवस मनाएका छन्। बुधबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी धोती दिवस मनाएका हुन्।

    images

    Dhoti-Diwas-at-Maitighar-Mandala-2.jpg

    दिवसका अवसरमा सहभागीहरूले धोती लगाएर प्रदर्शन गरेका थिए। सहभागी ‘धोती भैया भनेर हेप्न पाइँदैन’,’मशेस एकता जिन्दावाद’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो,’लगायतका पम्प्लेट बोकेका छन्।

    Dhoti-Diwas-at-Maitighar-Mandala-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ