सोमबार, भदौ १५ गते २०८३

विश्‍वकपको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

विश्‍वकपको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

अखबार दैनिक
बुधबार, माघ २ २०८१
  • विश्‍वकपको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

    आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

    मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा भएको खेलमा अमेरिकाले नेपाललाई ५ विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ