आइतबार, वैशाख २९ गते २०८२

चारवटा अध्यादेश राजपत्रमा प्रकाशित

चारवटा अध्यादेश राजपत्रमा प्रकाशित

अखबार दैनिक
बिहीबार , माघ ३ २०८१
  • चारवटा अध्यादेश राजपत्रमा प्रकाशित

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् ।

    images

    राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गरेका थिए ।

    https://drive.google.com/file/d/1EBy1jPRI_W4jpUo0J9_vvtdXYmSeG-oF/view

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ