बिहीबार , वैशाख २६ गते २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसद् बैठक आह्वान भएसँगै कांग्रेसले दलको बैठक बोलाएको हो । आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

    images

    संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ