बिहीबार , वैशाख २६ गते २०८२

रवि लामिछानेका वकिलले जिल्ला अदालत रुपन्देहीमा बहस जारी

रवि लामिछानेका वकिलले जिल्ला अदालत रुपन्देहीमा बहस जारी

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • रवि लामिछानेका वकिलले जिल्ला अदालत रुपन्देहीमा बहस जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

    images

    अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ