सोमबार, भदौ १५ गते २०८३

जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने पक्का

जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने पक्का

अखबार दैनिक
बुधबार, माघ ३० २०८१
  • जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने पक्का

    च्याम्पियन्स ट्रफीको लागि भारतको टोलीमा तीव्र गतिका बलर जसप्रित बुमराह नहुने पक्का भएको छ। बुमराहको अझै पनि आफ्नो ढाडको दुखाइबाट पूर्ण रूपमा निको नभएपछि टोलीमा नराख्ने पक्का भएको हो। गत जनावरीमा सिड्नी टेस्टको क्रममा उनलाई चोट लागेको थियो। जसका कारण उनले इंग्ल्यान्डविरूद्धको सिरिज गुमाएका थिए।

    उनको पुनरागमनको कहिले हुने बारेमा कुनै पुष्टि भएको छैन। सम्भवतः उनी केही हप्तामा दौडिन सुरु गर्नेछन् र त्यसपछि बिस्तारै बलिङमा फर्कनेछन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ