आइतबार, वैशाख २२ गते २०८२

रित्तो संसद्, खाली कुर्सी

रित्तो संसद्, खाली कुर्सी

अखबार दैनिक
मंगलबार, फागुन ६ २०८१
  • रित्तो संसद्, खाली कुर्सी
    संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक मंगलबार बसिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् । बैठकको सुरुवातमा सांसदहरू उपस्थित भए पनि विशेष समयसम्म आइपुग्दा अधिकांश सांसदहरू बैठक छाडेर हिँडिसकेका थिए । यसअघि आइतबार पनि गणपूरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो । कोरमका लागि ६९ सांसद आवश्यक भए पनि बैठकमा ६८ सांसद मात्र उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ