शुक्रबार, वैशाख २० गते २०८२

गृहमन्त्री भन्छन् : तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं

गृहमन्त्री भन्छन् : तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं

अखबार दैनिक
बुधबार, चैत १३ २०८१
  • गृहमन्त्री भन्छन् : तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं

    गृहमन्त्री रमेश लेखकले जनतालाई तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं आग्रह गरेका छन् । बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताए ।

    images

    ‘लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ । आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने गर्छ । कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ