सोमबार, भदौ १५ गते २०८३

लण्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर गिनीज वर्ल्ड रेकर्ड्स

लण्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर गिनीज वर्ल्ड रेकर्ड्स

अखबार दैनिक
बुधबार, वैशाख १७ २०८२
  • लण्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर गिनीज वर्ल्ड रेकर्ड्स

    नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा म्याराथन दौडेर गिनीज वर्ल्ड रेकर्ड्समा सन्तोष राईले नाम दर्ता गराए । आफ्नो सम्पदाको सम्मान गर्दै  धरान रनका संस्थापक सन्तोष राईले परम्परागत नेपाली पोशाक दौरा सुरुवालमा सजिएर बेलायतको लण्डनमा सम्पन्न लण्डन म्याराथन २:५९:४७ घण्टामा ४२ किलोमीटर दौड पूरा गरी आफ्नो नाम गिनीज वर्ल्ड रेकर्ड्समा सबैभन्दा छिटो म्याराथन दौडेर नाम दर्ता गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ