बिहीबार , साउन २१ गते २०८३

इरानका आणविक क्षेत्रमा बम हानेर ट्रम्पले भने- अब इरानले शान्ति बनाउनुपर्छ

इरानका आणविक क्षेत्रमा बम हानेर ट्रम्पले भने- अब इरानले शान्ति बनाउनुपर्छ

अखबार दैनिक
आइतबार, असार ८ २०८२
  • इरानका आणविक क्षेत्रमा बम हानेर ट्रम्पले भने- अब इरानले शान्ति बनाउनुपर्छ

    काठमाडौं । इजरायलको इरान विरुद्धको युद्धमा अमेरिकाले औपचारिक सहभागिता जनाएको छ ।इरानसँग आणविक वार्ता गरिरहेको अमेरिकाले इरानमा इजरायलले हमला गरेपछि त्यसको ८ दिनपछि आफै सहभागिता जनाएर इरानलाई हमला गरेको हो ।

    इरानका फोर्दो र अरू आणविक केन्द्रमा गरिएको हमला सफल भएको र बमहरू शक्तिशाली भएको ट्रम्पले दाबी गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार