बिहीबार , साउन २१ गते २०८३

इजरायलले स्वीकार गर्याे युद्धविरामको प्रस्ताव,उलंघन गरिएमा कडा जवाफ दिइने नेतन्याहुको चेतावानी

इजरायलले स्वीकार गर्याे युद्धविरामको प्रस्ताव,उलंघन गरिएमा कडा जवाफ दिइने नेतन्याहुको चेतावानी

अखबार दैनिक
मंगलबार, असार १० २०८२
  • इजरायलले स्वीकार गर्याे युद्धविरामको प्रस्ताव,उलंघन गरिएमा कडा जवाफ दिइने नेतन्याहुको चेतावानी

     
    काठमाडौं । इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विज्ञप्ति जारी गर्दै युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र यो युद्धविरामको उलंघन गरिएमा कडा जवाफ दिने बताएका छन् । उनले इजरायलले इरानमाथिको आक्रमणबाट आफ्नो उद्धेश्य पुरा भएको समेत उल्लेख गरेका छन् । 

    इजरायली आक्रमणमा इरानले ठुलो संख्यामा सैनिक नेतृत्व गुमाएको छ भने आफ्ना तीन प्रमुख आणविक केन्द्रमा अमेरिकाले समत आक्रमण गरेपछि यसको ठुलो क्षति भएको अनुमान गरिएको छ ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार