सोमबार, भदौ १५ गते २०८३

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

अखबार दैनिक
आइतबार, साउन २५ २०८२
  • क्रिकेटर ललित राजवंशीलाई मातृशोक

    क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आज निधन भएको हो।

    लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका(१४ स्थित घरमा निधन भएको हो।ललितले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा आई एम सो सरी मामु लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ