शनिबार, भदौ २२ गते २०८२

अफगानिस्तानमा फेरि भूकम्प

अफगानिस्तानमा फेरि भूकम्प

अखबार दैनिक
शुक्रबार, भदौ २१ २०८२
  • अफगानिस्तानमा फेरि भूकम्प

    अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो ।

    बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८ः५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ