बिहीबार , असोज ३ गते २०८२

सुनसरीमा बस दुर्घटना, दुईजनाको मृत्यु

सुनसरीमा बस दुर्घटना, दुईजनाको मृत्यु

अखबार दैनिक
बिहीबार , असोज ३ २०८२
  • सुनसरीमा बस दुर्घटना, दुईजनाको मृत्यु

    काठमाडौं । सुनसरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

    भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।बसमा सवार यात्रुको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ