सोमबार, भदौ १५ गते २०८३

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित

अखबार दैनिक
सोमबार, असोज १३ २०८२
  • वेस्ट इन्डिजमाथि नेपालको शानदार जित

    काठमाडौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ ।

    नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ