सोमबार, भदौ १५ गते २०८३

अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

अखबार दैनिक
बुधबार, असोज २२ २०८२
  • अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

    काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले मलेसियालाई हराउँदै सिरिज जितेको छ ।

    बुधबार भएको खेलमा नेपालले मलेसियालाई ५  विकेटले हराएको हो । १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ