बुधबार, असोज ३० गते २०८२

म्याग्दीको घोडेपानीमा पदयात्रा गर्दै पर्यटक

म्याग्दीको घोडेपानीमा पदयात्रा गर्दै पर्यटक

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • म्याग्दीको घोडेपानीमा पदयात्रा गर्दै पर्यटक

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा कास्कीको उल्लेरी हुँदै पदयात्रा गरेर आउँदै गरेका पर्यटक । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाईमा अवस्थित घोडेपानीमा केही दिन यता पर्यटक आउने क्रम बढ्दो छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ