बिहीबार , साउन २१ गते २०८३

भारतमा शक्तिशाली ‘मोन्था’ चक्रवातको चेतावनी, नेपालमा पनि प्रभाव पर्ने

भारतमा शक्तिशाली ‘मोन्था’ चक्रवातको चेतावनी, नेपालमा पनि प्रभाव पर्ने

अखबार दैनिक
मंगलबार, कात्तिक ११ २०८२
  • भारतमा शक्तिशाली ‘मोन्था’ चक्रवातको चेतावनी, नेपालमा पनि प्रभाव पर्ने

    बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवात आज भारतमा शक्तिशाली तुफानमा बदलिने भारतीय मौसम विभागले जनाएको छ। भारतीय मौसम विभागका अनुसार मोन्था हाल बंगालको खाडीमा सक्रिय छ। यो चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको छ। जसका लागि आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ। यसैबीच मोन्था चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको यहाँका मौसमविद्ले बताएका छन्। यस विषयमा आज बुलेटिन जारी गर्ने तयारी भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार