आइतबार, कात्तिक २५ गते २०८२

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

अखबार दैनिक
आइतबार, कात्तिक २५ २०८२
  • निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ ।सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

    गृहमन्त्री अर्यालले भन्नुभयो छ, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।”गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उहाँले भन्नुभयो, “कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ ।” रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ