बिहीबार , साउन २१ गते २०८३

हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा १३ जनाको मृत्यु

हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा १३ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , मंसिर ११ २०८२
  • हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा १३ जनाको मृत्यु

    हङकङको ताई पो क्षेत्रमा बुधवार दिउँसो भएको ठूलो आगलागीमा १३ जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उल्लेख छ । स्थानीय समयअनुसार दिउँसो २ः५१ बजेतिर सरकारको अग्नि सेवा विभागलाई दुर्घटनाको बारेमा सूचित गरिएको थियो । भीषण आगलागीका कारण विभागले स्थानीय समयअनुसार साँझ ६ः२२ बजे नम्बर ५ को अलार्म फायरको सूचना जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार