बिहीबार , साउन २१ गते २०८३

गोरखा क्षेत्र नं. १ मा कांग्रेसको प्रेम कुमार खत्री उम्मेदवार

गोरखा क्षेत्र नं. १ मा कांग्रेसको प्रेम कुमार खत्री उम्मेदवार

अखबार दैनिक
सोमबार, माघ ५ २०८२
  • गोरखा क्षेत्र नं. १ मा कांग्रेसको प्रेम कुमार खत्री उम्मेदवार

    काठमाडौं । पर्यटन व्यवसायी तथा समाजसेवी प्रेम कुमार खत्रीलाई नेपाली कांग्रेस पार्टीले उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले उनलाई गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।

    खत्रीले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार