बिहीबार , साउन २१ गते २०८३

चाबहिल चोकमा आकाशे पुल उद्घाटन

चाबहिल चोकमा आकाशे पुल उद्घाटन

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • चाबहिल चोकमा आकाशे पुल उद्घाटन

    असोज २१

    काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले चाबहिलमा नयाँ बनेको आकाशे पुलको उद्घाटन गरेका छन् ।

    उक्त्त पुल बोलपत्रबाट छनौट भएर निर्माण भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

    उक्त्त पुलको डिजाइनरका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको रहेको छ ।

    मेयर शाक्यले भने, यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार