बिहीबार , साउन २१ गते २०८३

खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी दूतावासमा आक्रमण, ६ जना मारिए

खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी दूतावासमा आक्रमण, ६ जना मारिए

अखबार दैनिक
आइतबार, फागुन १७ २०८२
  • खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी दूतावासमा आक्रमण, ६ जना मारिए

    पाकिस्तानको कराँचीस्थित अमेरिकी दूतावास नजिक अमेरिकाविरुद्ध आन्दोलनका क्रममा ६ जना मारिएका छन् ।इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका–इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी दूतावासबाहिर आन्दोलन गरेका थिए । आन्दोलनमा दूतावासमा ढुंगामुडा गर्नुका साथै आगलागी र दूतावासभित्र छिर्न खोजेपछि दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा ६ जना मारिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार