बिहीबार , साउन २१ गते २०८३

कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

अखबार दैनिक
सोमबार, फागुन १८ २०८२
  • कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

    सोमबार इजरायल–अमेरिका र इरान बिचको युद्धको तेस्रो दिनमा प्रवेश गरेको छ । यसैबिच, कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । सीएनएनका अनुसार कुवेतस्थित अमेरिकाको एयर बेस नजिक लडाकु विमान दुर्घटना भएको हो । प्रसारित भिडियोमा विमानमा आगो लागेको देखिन्छ । विमान आकाशबाट टेलस्पिन हुँदै खसेको देखाइएको छ । 

    विमान कुन एयर बेसको हो भन्ने स्पष्ट भई नसकेको बताइएको छ । विश्लेषकहरूले विमान एफ–१५ ई वा एफ÷ए–१८ जस्ता ट्विन–इन्जिन लडाकु विमानसँग मेल खाने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार