बिहीबार , साउन २१ गते २०८३

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउनेबारे के भन्छ दूतावास ?

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउनेबारे के भन्छ दूतावास ?

अखबार दैनिक
सोमबार, फागुन १८ २०८२
  • यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउनेबारे के भन्छ दूतावास ?

    इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको पहिचान खुलेको छ । नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थालमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको ज्यान गएको हो । उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । २९ वर्षीय उनको नेपाल घर गोरखा हो ।

    दूतावाले उनको पार्थीव शरीर यथाशीध्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण काममा सहजीकरण गर्न तयार रहेको जनाएको छ । संवेदनशील अवस्थामा यूएइमा रहेको सम्पूर्ण नेपालीहरुलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार