बिहीबार , साउन २१ गते २०८३

सुदूरपश्चिमका बाजुरा, बझाङ र बैतडी नियमित उडान हुँदै

सुदूरपश्चिमका बाजुरा, बझाङ र बैतडी नियमित उडान हुँदै

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • सुदूरपश्चिमका बाजुरा, बझाङ र बैतडी नियमित उडान हुँदै

    आश्विन २६

    करिब २ दशकदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी विमानस्थलमा नियमित उडान हुने भएको छ । विमानस्थलको स्तरोन्नति पछि सुदूरका तीन विमानस्थलमा धनगढीबाट नियमित उडान हुने भएको हो । बझाङमा हप्ताको २ दिन उडान हुने छ । मंगलबार र शुक्रबार । बाजुरामा इकदिन शुक्रबार र बैतडीमा हप्ताको एक दिन मंगलबार उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार