युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन उपलब्ध गराएको दाबी गरेका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले मूल रूपमा इरानले डिजाइन गरेको ‘शाहेद’ ड्रोन रूसले ठूलो मात्रामा उत्पादन गरी उपलब्ध गराइरहेको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस