बिहीबार , साउन २१ गते २०८३

चीनको हुनानस्थित पटाका कारखानामा विस्फोट, २१ जनाको मृत्यु

चीनको हुनानस्थित पटाका कारखानामा विस्फोट, २१ जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, वैशाख २२ २०८३
  • चीनको हुनानस्थित पटाका कारखानामा विस्फोट, २१ जनाको मृत्यु

    मध्य चीनको हुनान प्रान्तस्थित एक पटाका उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि पनि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट चाङ्सा सहरअन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको कारखानामा भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार