बिहीबार , साउन २१ गते २०८३

तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य

अखबार दैनिक
शुक्रबार, जेठ २२ २०८३
  • तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    आज सुन तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार