बिहीबार , साउन २१ गते २०८३

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

अखबार दैनिक
सोमबार, जेठ २५ २०८३
  • तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार