बिहीबार , साउन २१ गते २०८३

बिदेशी गायक लितेले गाए एलिना चौहानको ‘पागल बनायौ’

बिदेशी गायक लितेले गाए एलिना चौहानको ‘पागल बनायौ’

अखबार दैनिक
बिहीबार , जेठ १८ २०८०
  • बिदेशी गायक लितेले गाए एलिना चौहानको ‘पागल बनायौ’

    काठमाडाैं। भर्खरै रिलिज भएको ‘पागल बनायौ’ बोलको गीत लिते नाम भएको बिदेसीले गाएको छन्।

    सुजन कोइरालाको शब्द र नबिन कार्कीको संगीतमा भएको उक्त गीत केही महिना अघि एलिना चौहानको आवाजमा डिजिटल चिम्पान्जी च्यानलमा निस्केको थियो।

    बिदेशी गायक लितेले गाएको उक्त गीत नेपाली गीत संगीत रूचाउनेहरूले रूचाएका छन्।

    लिते टिकटकमा अन्य नेपाली गीतहरूको अंश गाएर नेपाली टिकटकर सामु चिरपरिचित नाम हो। तर, पागल बनायौ पहिलो आधिकारिक नेपाली गीत हाे।

    बिशाल निरौलाको एरेन्जमा निस्किएको यस गीत धोका दिएर जाने मायालुको सम्झना पोखेको बेदना दर्शाउन खोज्को देखिन्छ र गीतप्रतिको माया देखेर चाँडैनै म्युजिक भिडियो लिएर आउने टिमले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार